भाषा :   Nepali   |   English   |  

QR-Code सहितको प्रमाणित सर्टिफिकेट सम्बन्धी थप जानकारी

नोट : आफ्नो QR Code सहितको विधुतीय खोप प्रमाणपत्रका लागि online आवेदन भरिसक्नु भए पश्चात केही समस्या भएमा वा थप बुझ्न परेमा आफूले खोपको पूर्ण मात्रा (complete dose) लगाएको स्थानीय तह (महानगरपालिका/ उपमहानगरपालिका/ नगरपालिका/ गाउँपालिका) मा सम्पर्क गर्नु हुन अनुरोध छ|
  • आवेदनका लागी चाहिने महत्तवपूर्ण कागजातहरु
    • आफ्नो परिचय खुल्ने प्रमाण पत्र जस्तै नागरिकता, पासपोर्ट,ड्राइभिङ लाइसेन्स आदी इत्यादी
    • खोप कार्ड
    • पासपोर्ट साईज को फोटो
  • कोभिड-१९ को भ्याक्सिन कार्डमा पालिकाको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा QR-code भेरिफाइ़ हुने छैन। यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफुले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुहोला।
  • कसैले पनि फर्जि कागजपत्र अपलोड गरेको भेटिएमा नेपाल सरकारको प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहि गरिने छ।
  • तपाईंले आफ्नो पासपोर्ट साइजको फोटो सादा ब्याकग्राउन्डमा पेश गर्नुपर्छ जहाँ दुवै कान देखिएको हुनुपर्छ र फोटोको साइज २५० केबीभन्दा बढी हुनु हुँदैन।

© Ministry of Health & Population

Department of Health Services

Information Management Unit (IMU)/Integrated Health Information Management System (IHIMS), Nepal