भाषा :   Nepali   |   English   |  
आफ्नो QR Code सहितको certificate प्रमाणित भए नभएको अवस्था खोजी गर्नका लागी यहाँ फारम भर्दाको जानकारीहरु जस्तै: आफ्नो भ्याक्सिन दर्ता गर्दाको नम्बर र जन्म मिती, अथवा परिचय पत्र नम्बर र मोबाइल नम्बर को प्रयोग गरि खोज्न सक्नु हुनेछ।

महत्त्वपूर्ण सूचना

अनलाईन भ्याक्सिन संचलान गरेका निम्न अनुसारका स्थानिय तहहरुमा खोप लगाउनु भएका महानुभावहरुले कोभिड-१९ को पुरा मात्राको भ्याक्सिन प्राप्त गरेको भनि QR-Code सहितको प्रमाणित सर्टिफिकेट लिनको लागि आवेदन फारम भर्नु पर्दैन। थप जानकारीका लागि सम्बन्धित पालिकामा सम्पर्क गर्नुहोस।

  • १) टोखा नगरपालिका- बागमती प्रदेश
  • २) बिराटनगर महानगरपालिका- प्रदेश नं. १
  • ४) हेटौडा उप-माहानगरपालिका- बागमती प्रदेश
  • ५) बेनि नगरपालिका- गण्डकी प्रदेश
  • ६) बुटुवल उपमहानगरपालिका- लुम्बिनी प्रदेश
  • ७) गुँरास गाउँपालिका- कर्णाली प्रदेश
  • ८) धनगढि उप-महानगरपालिका- सुदुरपश्चिम प्रदेश

कोभिड-१९ को भ्याक्सिन कार्डमा पालिकाको नाम, खोप केन्द्रको नाम, र सम्बन्धित कार्यलयको छाप प्रष्ट बुझिने नभएमा QR-Code सर्टिफिकेट प्रमाणिकरण हुने छैन।
यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्तै आफुले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुहोस।
कसैले पनि फर्जी कागजातहरु अपलोड गरेको भेटिएमा नेपाल सरकारको प्रचलित कानून बमोजिम कारबाही हुनेछ।

.

कोभिड-१९ खोपको को पूर्ण मात्रा प्राप्त भएको भनि लिने QR-Code निःशुल्क प्राप्त हुने सेवा हो। यस्को लागि कसैलाई पैसा दिनु पर्दैन।


© Ministry of Health & Population

Department of Health Services

Information Management Unit (IMU)/Integrated Health Information Management System (IHIMS), Nepal